Newslaya Home

तराइमा होली (फोटो फिचर)

शुक्रबार १८, फागुन २०७४

आज तराइका जिल्लाहरुमा रंग खेलेर होली मनाइँदैछ । बिहानैदेखि घर, चोक, गल्ली र मुख्य राजमार्गहरुमा बालबालिकादेखि वृद्धहरुसमेत रंग लगाएर होली खेलिरहेका छन् । ठाउँ ठाउँमा विभिन्न क्लब, संघसंस्थाहरुले नाचगान लगायतका साँस्कृतिक कार्यक्रमसमेत राखेका छन् ।