Newslaya Home

इटहरीमा धुलो र गर्मीको मार (फोटो फिचरसहित)

सोमबार २८, जेठ २०७५

अहिले इटहरीमा गर्मी अत्याधिक मात्रामा बढको छ । काम गर्न अथवा यात्रामा निस्किएका मानीसहरुलाई गर्मीले गर्दा नियमित काममै असर पुगेको छ । बाटोमा मानिसहरु गर्मी छल्दै काम गर्ने र हिड्ने गरिरहेका छन् । मनसुन सुरु हुने भनिएपनि सुरु भइसकेको छैन ।
तस्वीरः शिशिर ढकाल