Newslaya Home

आस्मा अचार्जु

बिहीबार १२, साउन २०७४

इटहरी ५ की आस्मा अचार्जु भर्खर २० वर्षकी मात्र भइन् । तर उनी सामाजिक सहभागिताका काम र मोडलिङमा रुची राख्छिन् । हालसाल ओली एण्ड एशोसिएट्स् नामक शैक्षिक संस्थामा कार्यरत् उनी फुर्सदको समयमा सामाजिक काममा भाग लिन र मोडलिङका कार्यक्रमहरुमा सहभागि हुन रुचाउँछिन् ।
५.४ फिट उचाइ भएकी आस्मा स्नातक पहिलो वर्षमा अध्ययनरत् छिन् । न्यूजलय डट कमले लिएका उनका केही तस्वीरहरु हेरौं :