Newslaya Home

इटहरीमा यस्तो देखियो छठ (फोटो फिचर)

बिहीबार ०९, कार्तिक २०७४

इटहरी । इटहरीमा विगत केही वर्षअघिसम्म छठको रौनक त्यती छाउँदैनथ्यो । तर आजभोली पूर्वमा सबैभन्दा व्यवस्थित र भव्य छठ पुजा हुने ठाउँमा इटहरी पर्छ । इटहरीको बुढी खोलामा गरिने छठ पुजामा सुनसरी र मोरंगका हजारौं आगन्तुकहरु आउने गर्छन् । 
छठको पहिलो दिन विहीबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पुजा गरिएको छ । हेरौं केही तस्वीरहरु :