Newslaya Home

प्रधानमन्त्रीको निर्देशन सरकारी अधिकारीले टेरेनन्

सोमबार १६, साउन २०७४

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन ।
सडकका ध्वाङ झन् झन् जोखिमपूर्ण बन्दै गएको छ । खबरमा लेखिएको छ खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस्, अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन् ।
नागरिक दैनिकबाट