Newslaya Home

झडपका क्रममा इटहरी यस्तो देखियो (फोटो फिचरसहित)

- विमलमान श्रेष्ठ
शुक्रबार ०७, पुष २०७४

मुख्य राजमार्गमा गुड्न नदिएको विरोधमा विद्युतीय रिक्सा (सिटि सफारी) ले गरेको सडक अवरोध खुलाउने क्रममा इटहरीमा झडप भएको छ । झडपमा ढुंगा, ईँटा प्रहार भएको थियो भने प्रहरीले ६ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । झडपका क्रममा इटहरी चोकमा यस्तो दृश्य देखिएको थियो :