Newslaya Home

योग गरौं, स्वास्थ रहौं

बिहीबार ०४, माघ २०७४

इटहरीमा आयोजित योग प्रतियोगितामा सहभागिहरु । नेपालमा पहिलो पटक योग प्रतियोगिता इटहरीमा सम्पन्न भएको छ । प्रतियोगितामा ११ वर्षदेखि माथिका १४० जना प्रतिष्पर्धीहरु सहभागि थिए ।
तस्वीरः शिशिर ढकाल