Newslaya Home

​हिमालदेखि तराईसम्मका सांसद विराटनगरमा

सोमबार २२, माघ २०७४

विराटनगरमा प्रदेश नं. १ को प्रदेश सभाको पहिलो बैठक सोमबार बसेको छ । बैठकको लागि तराइका जिल्लाहरु झापा, मोरंग, सुनसरीदेखि हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बुसम्मका प्रदेश सांसदहरु विराटनगर आएका छन् । प्रदेश १ मा ९३ जना सांसद छन् । केही सांसदहरु आफ्नो जातिय पोशाकमा आएका थिए भने प्रायः सांसदहरु दौरा सुरुवाल, कोटमा आएका छन् । न्यूजलयले खिँचेका केही तस्वीरहरु