Newslaya Home

लाउरेले तताए इटहरी (फोटो फिचरसहित)

बुधबार २४, माघ २०७४

इटहरी । इटहरीमा आयोजित फूड फेस्टीबलमा आशीष राना (लाउरे)ले इटहरी तताएका छन् । माघ १७ गते देखि सुरु भएको फुड फेस्टीबलमा मंगलबार लाउरेले आफ्नो प्रस्तुति दिएका थिए । उनको प्रस्तुतीमा युवा युवती रमाएका थिए ।