Newslaya Home

कसिस दाहाल

मङ्गलबार २४, साउन २०७४

कसिस दाहाल इटहरी घर भइ हाल काठमाडौ बस्दै आएकी युवती हुन् । २२ वर्षकी उनी अहिले नेपालको मोडलिङ क्षेत्रमा जम्ने सोचाइमा छिन् । उनले केही म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । भविष्यमा राम्रो कलाकार बनेर आफ्नो देशको नाम देश विदेशसम्म फैलाउने सपना बुनेकी दाहालका केही तस्वीरहरु न्यूजलयको लागि सुवर्ण विष्टले खिँचेका छन् । आउनुस् हेरौं उनका केही तस्वीरहरु ।