Newslaya Home

रीता कट्टेल

आइतबार ०२, पुष २०७४

रीता कट्टेल भिजेको रुपमा चिनिएको नाम हो । सानैदेखि टेलिभिजनको रङ्गिन दुनियामा प्रवेश गर्ने सपना बुनेकी कट्टेलले विराटनगरको मकालु टेलिभिजनमा कार्यक्रम चलाउन थालेकी हुन् ।
उनी पूर्वमा हुने गरेका विभिन्न स्टेज कार्यक्रम उद्घोषणसमेत गर्छिन् । सफल मिडियाकर्मी बन्न चाहने कट्टेल दिदी अञ्जनासँगै मिडियामा सक्रिय बनेकी हुन् । उनी अहिले मिडिया तालिम व्यवस्थापन गर्नुका साथै भिजे तालिम अरुलाई दिने काम समेत गर्छिन् ।
इटहरीकै विश्व आदर्श कलेजमा व्यवस्थापन विषयको अन्तीम सेमेस्टर अध्ययनरत् कट्टेलले चलचित्र सेतो बाघमा अभिनय गरिसकेकी छिन् । अन्य चलचित्रको लागि अफर आएपनि अध्ययनका कारण जुनसुकै चलचित्रमा अभिनय गर्न भने चाहन्नन् । न्यूजलयका लागि सुवर्णशमशेर विष्टले उनका केही तस्वीर खिँचेका छन् ।





















4 प्रतिकृयाहरू प्राप्त
  • Amar singh rajputलेख्नुहुन्छ
  • |
  • सोमबार ०३, पुष २०७४ ११:१६
Reeta is so beauty & honest
  • Sony Adhikariलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०४, पुष २०७४ ०६:३२
.......
  • Sony Adhikariलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०४, पुष २०७४ ०६:३२
.......
  • Sony Adhikariलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०४, पुष २०७४ ०६:३२
.......