Newslaya Home

​कपिलको नयाँ शो आउँदै, प्रोमो सार्वजनिक (भिडियोसहित)

आइतबार २८, माघ २०७४

काठमाडौं । भारतीय कमेडियन कपिल शर्माको नयाँ शो छिट्टै सोनी टीभीमा आउने भएको छ । उक्त शोको प्रोमो भिडियो हालै सार्वजनिक गरिएको छ । 
प्रोमो हेर्दा रमाइलो देखिन्छ । प्रोमोसँगै कपिलले प्रशंसकहरूसँग सम्पर्क बढाउन ट्विटरमा उपस्थिति बढाउन थालेका छन् । 
सोनी टीभीले पनि आफ्नो ट्विटर अकाउन्टमा कपिलको शोको जानकारी दिएको छ ।