Newslaya Home

यी हुन् कांग्रेसले छानेका ४० समानुपातिक सांसद्

सोमबार २९, माघ २०७४

काठमाडौं । नेपाली कांग्रेसले पनि समानुपातिक सांसदको सूचि निर्वाचन आयोगमा बुझाएको छ । सूचीमा पुरानै अनुहारका र सभापति शेरबहादुर देउवाको निकटका धेरै परेका छन् । खर्बपति उद्योगी विनोद चौधरीलाई कांग्रेसले मधेसीको कोटामा सांसद बनाएको छ । यी हुन् कांग्रेसका समानुपातिक सांसद् :
खसआर्य (पुरुष) : बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, 
सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे
खस आर्य (महिला) : सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा
आदिवासी जनजाति (पुरुष) : बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी
आदिवासी जनजाति (महिला) : ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बा
दलित मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइली
दलित (महिला) : सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली
मधेसी : विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय
मधेसी (महिला) : सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा
थारू : पद्मनारायण चौधरी
थारु (महिला) : पार्वता डिसी चौधरी र नमिताकुमारी चोधरी
मुस्लिम :अतहर कमल मुसलमान
मुस्लिम महिला : सर्वत आरा खान