Newslaya Home

​बिराटनगरस्थित एक कवाडी गोदाममा आगलागी

मङ्गलबार ०१, फागुन २०७४

बिराटनगर ७ स्थित हाटखोला कारागार पछाडि  रहेको एक कवाडी फेक्ट्रीको गोदाममा आगलागी भएको छ । आगो नियन्त्रणमा लिने क्रम जारी रहेको छ । थप बिवरण आउन बाँकी ।