Newslaya Home

​शिव परियारको भ्यालेन्टाइन स्पेशल ‘हल्ला हल्लामै’ सार्वजनीक (भिडियोसहित)

मङ्गलबार ०१, फागुन २०७४

काठमाडौं । शिव परियारको भ्यालेन्टाइन स्पेशल गीत ‘हल्ला हल्लामै’ सार्वजनीक भएको छ । 
सुहाना क्रियसनले सार्वजनीक गरेको उक्त गीतमा आँचल शर्मा र पल शाहको अभीनय रहेको छ । नारद नीष्ठुरीको शब्द रहेको गीतमा आशीष अबीरलको संगीत रहेको छ ।