Newslaya Home

​राजीव कोइराला काँग्रेसबाट प्रदेश १ को संसदीय दलको नेता चयन

सोमबार ०७, फागुन २०७४

विराटनगर । नेपाली कांग्रेस प्रदेश नं. १ को संसदीय दलको नेतामा राजिव कोइराला सर्वसम्मत चयन भएका छन् । 
नेपाली काँग्रेसको सुनसरी सभापतिसमेत रहेका प्रदेश सांसद कोइराला संसदीय दलको नेता चयन भएका हुन् ।
सोमबार विराटनगरमा आयोजित प्रदेशको संसदीय दलको चुनावमा उनलाई सर्वसम्मत रुपमा नेताको रुपमा चयन गरिएको हो ।