Newslaya Home

​गायक भुवनको ‘माछि त खोली लेउमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

बिहीबार ३१, जेठ २०७५

इटहरी । सुदुरपश्चिमका गायक भुवन प्रकाश बडुको ‘माछी त खोली लेउमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
 
उनले यस गीत मार्फत् सुदुरपश्चिम र सुदुरपूर्वलाई जोड्ने प्रयास गरेका छन् । गीतमा भुवन र गायिका इन्दीरा भट्टराईको स्वर तथा अभिनय रहेको छ । रिकेश बज्रचार्यले छायांकन गरेको गीतको भिडियोलाई कुन्दन राईले निर्देशन गरेका हुन् । गीतमा दिल्ली राईको संगीत रहेको छ । 

गीतको भिडियोलाई भेडेटारमा छायांकन गरिएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Hajarichand Rajputलेख्नुहुन्छ
  • |
  • बिहीबार ३१, जेठ २०७५ ०५:०६
Ekdam dil chhune geet bhuban Dai love you Jai sangeet jai geet