Newslaya Home

चीनबाट विमानस्थल बनाउने सामान लिएर आइपुगे ट्रिपर

बिहीबार ३१, जेठ २०७५

कास्की । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट सामान आइपुगेको छ । हाल नेपाल–चीन बीचको नाका रसुवागढीको घट्टेखोलामा सामान बोकेका ट्रिपरको लामो लाम लागेको छ । 

सो नाका हुँदै आवश्यक सवारी साधनलगायत आवश्यक सामान चीनको केरुङबाट रसुवागढी हुँदै पोखरा आउने क्रममा छन् ।