Newslaya Home

​दुलही बिहेमा आफैं बस चलाएर दुलाहा लिन पुगेपछि

बुधबार ०६, असार २०७५

काठमाडौं । चीनमा एक दुलहीले दुलाहालाई लिएर विवाहको मण्डपमा पुगेकी छन् । दुलही आफैं बस चलाएर दुलाहालाई लिएर बिहेको मण्डप पुगेकी हुन् । 

उक्त विवाहमा गएका पाहुनाले खिचेको तस्वीर भने सामाजिक सञ्जालमा भाइरल भएको छ । 

दुलहीले प्रदूषणको समस्याप्रति सबैलम ई ध्यानआकर्षण गर्न बस चलाएर आएको बताइन् । कार चढेर विवाह मण्डपमा जानुभन्दा लो कार्बन एमिसन बस चढेर दुलाहा दुलही विवाह मण्डपमा पुगेका थिए ।