Newslaya Home

साधना दुलाल

मङ्गलबार १२, असार २०७५

इटहरी–६ मिलन चोक घर भएकी साधना दुलालको मोडलिङमा रुची रहेको छ । कोशी सेन्ट जेम्स स्कुलबाट एसईई दिएकी उनि मिस्टर एण्ड मिस एसईईकी फस्ट रनर अप समेत हुन् । उनी आफ्नो रुची मोडलिङ साथसाथै भविष्यमा डाक्टर बन्ने सोच रहेको बताउँछिन् । न्यूजलयलका लागि उनका केही तस्वीरहरु सुवर्णशमशेर विष्ट र शिशिर ढकालले खिचेका छन् ।