Newslaya Home

​सुनिल छिदालको पहिलो गीत ‘मेरो सपना’ सार्वजनिक

बिहीबार २८, असार २०७५

काठमाडौं । गायक सुनिल छिदालको पहिलो गीत ‘मेरो सपना’ सार्वजनिक भएको छ । गायक तथा संगीतकार कर्ण सन्ज्यालको शब्द तथा संगीत रहेको  छ । गीतमा गायक जय देवकोटा र टिना श्रेष्ठको अभिनय रहेको छ ।

भारतमा सेक्युरिटी गार्डकोरुपमा काम गर्दै आएका सुनिलले आफ्नो फेसबुकमा गीत गाएर राखेपछी उनी  सामाजिक सञ्जालमा भाइरल भएका थिए । 

निर्देशन रोजल थापाले निर्देशन गरेका हुन् भने गीतलाइ तरंग डिजिटल रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो ।