Newslaya Home

युभेन्टस गएका रोनाल्डोको जर्सी किन्न मारामार

बिहीबार २८, असार २०७५

 काठमाडौं । इटालीको क्लब युभेन्टस आउन लागेका क्रिस्टियानो रोनाल्डोको नयाँ जर्सी किन्न मानिसहरुको उत्सातिह भएका छन् । उनी रियल मड्रिड छोडेर युभेन्टस जान लागेका हुन् ।  

बुधवार युभेन्टसले रोनाल्डोको प्रसिद्ध ७ नम्बरको जर्सी आफ्नो अनलाइन शपिङ साइटमा राखेको केही समयभित्रै साइट क्य्राश भएको थियो । 

साइट क्य्राश भएपनि प्रशंसकहरूले टुरिनमा रहेको क्लबको आधिकारिक स्टोरबाट रोनाल्डोको जर्सी किन्न सक्नेछन् ।