Newslaya Home

​मेलिना राईको ‘आफनै छायाँले’ सार्वजनिक (भिडियोसहित)

बिहीबार २८, असार २०७५

काठमाडौं । गायिका मेलिना राईको ‘आफनै छायाँले’ गीतको भिडियो सार्वजनिक भएको छ ।  

गीतमा चर्चित संगीतकार राजेश थापाको संगीत रहेको छ । गीतको शब्द तथा संगीत दिलिप योञ्जनको रहेको छ । गीतमा पेन्जी योञ्जनको छायाँकन, टेकेन्द्र शाहको सम्पादन विरेन्द्र नौभाग्यको निर्देशन रहेको छ । 

भिडियोमा राजकुमारी तामाङ र विरेन्द्र नौभाग्यको अभिनय रहेको छ ।