Newslaya Home

जनावरको प्रेम (फोटोफिचर)

आइतबार ०३, भदौ २०७५

मानिस जस्तै जनावरमा पनि छुट्टै किसिमको भावना हुने गर्दछ । केहि जनावर उछृङखल स्वभावका हुन्छन त केहि जनावर शान्त स्वभावका हुन्छन् । यद्दपि जनावरले पनि मानिसहरुले जस्तै माया प्रेम गर्ने गर्दछन भने जात अनुसार उनिहरुको प्रेमगर्ने तरिका पनि भिन्न भिन्न प्रकारको हुने गर्दछ । यहाँ केहि जनावरको प्रेमलाई देखाइएको छ ।