Newslaya Home

कामना/समिक्षा

सोमबार ०८, असोज २०७५

इटहरी । केही हप्ता अगाडि पूर्वको विश्वसनीय अनलाइन न्यूजलयले फोटो प्रतियोगिता गरेको थियो । जसमा ७१ जना प्रतिपर्धिहरु सहभागी भएका थिए । जसमध्ये प्रथम दुई जनालाई पिस्को मेकअप स्डुडियोको तर्फबाट मेकअप, ड्रिम्स फोटोग्राफी र न्यूजलयको तर्फबाट फोटोसुटको उपहार रहेको थियो । जसमा कामना अधिकारी र समीक्षा केसी प्रथम भएका थिए । उनीहरूलाई पिस्को मेकअपको तर्फबाट मनिता तामाङ मेकअप गरेकी थिइन । त्यस्तै न्यूजलय फ्रेस फेसको लागि  संयोग जङ्ग विष्ट र सुवर्ण शम्सेर विष्टलेले उनीहरुका केही तस्बिर खिचेका छन्