Newslaya Home

​‘बेलोन डि ओर’ अवार्डको दोस्रो सूचिमा अटाए मेस्सी

बुधबार २४, असोज २०७५

पेरिस । ‘बेलोन डि ओर’ अवार्डको पहिलो सूचिमा नअटाएका अर्जेन्टिना क्याप्टेन लियोनल मेसी दोस्रो सूचिमा भने अटाएका छन् । अवार्डमा लागि बुधबार थप १५ जनाको नाम सार्वजनिक भएको हो । 

क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिक, हेरी काने, क्यालियन एमबापे लगायतका स्टार खेलाडी यो अवार्डको मनोनयनमा परेका छन् ।

हेर्नुहोस् ‘बेलोन डि ओर’ अवार्डका लागि छानीएका ३० खेलाडीको नामः
– सर्जिओ अगुरो (म्यानचेस्टर सिटी)
– ग्रेथ बेल (रियल मेड्रिड) 
– एलिसन बेकर (लिभरपुल) 
– करिम बेन्जमा (रियल मेड्रिड) 
– इडिसन काभानी (पीएसजी) 
– थिबो कट्र्वइज (रियल मेड्रिड) 
– क्रिस्टियानो रोनाल्डो (यूभेन्टस) 
– केभिन डि ब्रुनी (म्यानचेस्टर सिटी) 
– रोबर्टो फिरमिनो (लिभरपुल)
– डिएगो गोडिन (एटलेन्टिको मेड्रिड) 
– एन्टोनी ग्रिजमेन (एटलेन्टिको मेड्रिड) 
– ह्यारी केन (टोटेनहम) 
– इडन हजार्ड (चेल्सी) 
– एनगोलो कान्टे (चेल्सी) 
– इस्को (रियल मेड्रिड) 
– किलियन एमबापे (पीएसजी) 
– स्याडिओ माने (लिभरपुल)
– ह्युगो लोरिस (टोटेनहम) 
– मार्सेलो (रियल मेड्रिड) 
– मारियो मान्जुइक (यूभेन्टस) 
– लुका मोड्रिक (रियल मेड्रिड) 
– लियोनल मेसी (बार्सेलोना) 
– पवल पोग्बा (म्यानचेस्टर युनाइटेड) 
– नेयमार (पीएसजी) 
– जान ओबलक (एटलेन्टिको मेड्रिड) 
– इभान राकिटिक (बार्सेलोना)
– सर्जिओ रामोस (रियल मेड्रिड) 
– मोहम्द सलाह (लिभरपुल)
– लुइस सुअरेज (बार्सेलोना) 
– राफेल भराने (रियल मेड्रिड) । 

5 प्रतिकृयाहरू प्राप्त
  • Milan Raiलेख्नुहुन्छ
  • |
  • बुधबार २४, असोज २०७५ ०३:५४
Lionel Messi is the best player to win balloon d'Or 2018
  • Milan Raiलेख्नुहुन्छ
  • |
  • बुधबार २४, असोज २०७५ ०३:५६
Lionel Messi is the best player to win fifa balloon d'Or 2018
  • Milan Raiलेख्नुहुन्छ
  • |
  • बुधबार २४, असोज २०७५ ०३:५६
Lionel Messi is the best player to win fifa balloon d'Or 2018
  • सुयेमहाङ सम्बाहाङ्फे "नोसाङ"लेख्नुहुन्छ
  • |
  • बिहीबार २५, असोज २०७५ ०७:२१
Messi is the best footballer in the world .
  • Som Tamangलेख्नुहुन्छ
  • |
  • बिहीबार २५, असोज २०७५ ०९:१६
Messi is the best player in the world