Newslaya Home

​शिव परियारको गीत ‘सुनको माया’ (भिडियोसहित)

बिहीबार २५, असोज २०७५

काठमाडौं। गायक शिव परियार गीत  ‘सुनको माया’ सार्वजनिक भएको छ । 

गायक शिवको संगीत तथा स्वर रहेको गीतमा श्वेता मैनालीको शब्द रहेको छ ।

विकास सुवेदीको निर्देशनमा तयार भएको गीतको भिडियोमा मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ ।