Newslaya Home

यस्तो देखियो छठ : विराटगर, भद्रपुर, इटहरी र इलाम (फोटो फिचरसहित)

मङ्गलबार २७, कार्तिक २०७५

इटहरी । तराईवासी त्यसमा पनि थारु चौधरी समुदायले मनाउने पर्वका रुपमा चिनिएको छठ पर्व अहिले तराई तथा पहाड अनि राईलिम्बुदेखि बाहुन क्षेत्री सम्मले मनाउन थालेका छन् । 
प्रकृतिको पुजा गर्ने यो पर्वमा वृद्धवृद्धादेखि बालबालिकासम्मको आकर्षण देख्न सकिन्छ । मंगलबार अस्ताउँदो सुर्यलाई अघ्र्य दिँदै छठ पुजा गरिएको छ । सो क्रममा विराटनगर, इटहरी, झापा र इलामका तस्वीरहरु यस्ता छन् :
भद्रपुर :

विराटनगर
इटहरी​
इलाम​