मलद्वारमा लुकाएर ल्याएको लागुऔषध सहित इटहरीका न्यौपाने पक्राउ

Newslaya Home

मलद्वारमा लुकाएर ल्याएको लागुऔषध सहित इटहरीका न्यौपाने पक्राउ

आइतबार ०८, बैशाख २०७६

विराटनगर । प्रहरीले मलद्वारमा लुकाएर ल्याएको लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी–३ का २२ वर्षीय राजन न्यौपाने रहेका छन् । शनिबार प्रहरीले उनलाई मलद्वारमा लुकाएर विराटनगरतर्फ ल्याउँदै गरेको लागुऔषधसहित प्रहरीले पक्राउ हो ।


उनले मलद्वारभित्र डाजेल्याब ७ एम्पुल, लुपिजेसिक ७ एम्पुल, एभिल ७ एम्पुल गरी २१ एम्पुल अवैध लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।