इन्डोनेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Newslaya Home

इन्डोनेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

सोमबार २३, असार २०७६

इन्डोनेसिया । इन्डोनेसियाको मलुकु प्रदेशमा शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार आइतबार साँझ ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको मानविय र भौतिक क्षतिको विवरण आउँन बाँकी छ ।