भारतीय तरकारीको विषादी परीक्षण माग गर्दै सर्वोच्चमा रिट

Newslaya Home

भारतीय तरकारीको विषादी परीक्षण माग गर्दै सर्वोच्चमा रिट

मङ्गलबार २४, असार २०७६

काठमाडौं । भारतबाट आयातित तरकारीको गुणस्तर परीक्षण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

विषादीयुक्त तरकारी आयात र नियन्त्रण निर्णयबाट सरकार पछि हटेको भन्दै उपभोक्ता हित संरक्षण ममञ्चका तर्फबाट अधिवक्ता विष्णुकमार तिमिल्सिनाले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गरेका छन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • Purnadatta bhusalलेख्नुहुन्छ
  • |
  • मङ्गलबार २४, असार २०७६ ०५:२७
Right for public we farmer are in your favour