Newslaya Home

कला

  • ​निशान भट्टराईको भुन्टी युट्युब ट्रेन्डिङको एक नम्बरमा (भिडियोसहित)

    न्यूजलय सोमबार १४, जेठ २०७५

    काठमाडौँ । नेपाल आइडलको पहिलो सिजनका रनरअप निशान भट्टराईको भुन्टी गीतको म्युजिक भिडियो युट्युबको ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । उक्त गीतलाई  सार्वजनिक भएको दुई दिनमै दश लाख भन्दा धेरै पटक हेरीएको छ ।
     
    निशानलाई भुन्टीको भूमिकामा चर्चित नायिका तथा....

  • ​बलिउड अभिनेता रनवीर कपुरको लाइफस्टाइल, सम्पत्ति कहाँ कति ?

    न्यूजलय सोमबार १४, जेठ २०७५

    काठमाडौं । बलिउडका चर्चीत कलाकार ऋषि कपुर र नितु कपुरका छोरा रनवीर कपुर बलिउडका चर्चीत चकलेटी अभिनेता हुन् ।

    रनवीरको परिवारका प्राय सबै सदस्यहरु फिल्मी क्षेत्रमा रहेका छन् । पढाइप्रति चासो कम हुँदै गएपछि रनवीरले फिल्मी क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे ।....

  • ​चलचित्र ‘बेबीआई लभ यू’को रोमान्टिक गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय सोमबार १४, जेठ २०७५

    काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘बेबी आइ लभ यू’को रोमान्टिक गीत सार्वजनिक भएको छ । नायक सन्तोष खड्गी र सुज्यम नेपालीको स्वर रहेको ‘कहानी तेरो र मेरो’ बोलको गीतमा शब्द तथा संगीत पनि सन्तोषकै रहेको छ । 

    सरोज अधिकारीको कोरियोग्राफी....

  • बलिउडमा फिल्म बनाउँदै पूर्वेली किरण

    न्यूजलय सोमबार १४, जेठ २०७५

    इटहरी । धेरै नेपाली कलाकारहरु हिन्दी फिल्म उद्योग (बलिउड)मा प्रवेश पाउन चाहन्छन् । हिन्दी फिल्म उद्योगको लोकप्रियता मानिन्छ यसलाई । केही नेपाली कलाकारहरुले सामान्य अवसरसमेत पाएका छन् । तर हिरोको रुपमा भने अहिलेसम्म नेपाली कलाकार पुगेका छैनन् ।

    तर पूर्वेली एक कलाकार....

  • ​लायन्स क्लबको गीत बन्यो (भिडियोसहित)

    न्यूजलय सोमबार १४, जेठ २०७५

    इटहरी । लायन्स क्लबको नेपाली भाषामा गीत सार्वजनिक भएको छ । यो क्लब १०० बर्ष पुरा हुँदा पनि नेपाली भाषाको गीत रेकर्ड भएको थिएन् ।

    विश्व ४६ हजार भन्दा बढी क्लब रहेको यस क्लबको यो नै पहिलो नेपाली भाषाको गीत हो ।

  • चलचित्र ‘चि मुसी चि’ को गीत सार्वजानिक(भिडियोसहित)

    न्यूजलय आइतबार १३, जेठ २०७५

    काठमाडौँ । फिल्म ‘चि मुसी चि’ को पहिलो गीत सार्वजानिक भएको छ । राजधानीमा आइतवार एक कार्यक्रममा  ‘तिमीले माग्छौ भने’ बोलको गीत सार्वजनिक गरिएको हो ।

    गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर रहेको छ । सुरज अधिकारीको शब्द तथा संगीत रहेको....

  • ​चलचित्र ‘रोमियो एन्ड मुना’को गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय आइतबार १३, जेठ २०७५

    काठमाडौं । चलचित्र ‘रोमियो एन्ड मुना’को ‘पलपल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठ प्रेमी–प्रेमिकाका रूपमा प्रस्तुत भएका छन् ।

    चलचित्रमा मुनाका रूपमा सृष्टि र रोमियो रुपमा विनय रहेका छन् ।....

  • ​गायक शिव परियार घाईते

    न्यूजलय आइतबार १३, जेठ २०७५

    काठमाडौं । गायक शिव परियार दुर्घटनामा परेर घाईते भएका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् । 

    बा ८० प ९९९८ नम्बरको उनले चलाएको मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको  मोटरसाइकले ठक्कर दिँदा दुर्घटना भएको....

  • एकै दिनमा दश करोड कमाउँदै सलमान

    न्यूजलय आइतबार १३, जेठ २०७५

    काठमाण्डौ । बलिउड अभिनेता सलमान खानले एउटा टेलिभिजन कार्यक्रमका लागि ५ करोड पारिश्रमीक लिने भएका छन् ।

    केही समयपछि भारतीय टिभी च्यानल मार्फत प्रशारणमा आउन लागेको कार्यक्रम ‘दशका दम’का लागि उनले प्रति एपिसोड ५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिन लागेको जनाइएको छ....

  • ​बलात्कारको आरोप लागेका हलिउड निर्माता वाइनस्टिन धरौटीमा रिहा

    न्यूजलय शनिबार १२, जेठ २०७५

    काठमाडौं । बलात्कार र यौन उत्पीडनको आरोप लागेका हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिन १० लाख डलर धरौटीमा रिहा भएका छन् ।

    ६६ वर्षीय हार्वीले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेलगत्तै प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।

    यद्यपी अदालतले हार्वीलाई १०....