Newslaya Home

पत्रपत्रिका

  • ​छ वटा चिनियाँ जहाज त आए, तर चलेनन्

    न्यूजलय बुधबार ०५, बैशाख २०७५

    काठमाडौ । नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन्त। र पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन्।
    फागुन पहिलो साता चीनको हार्बिनबाट ल्याइएका ६....

  • भारतमा देखा परेको मिचिगन स्ट्रेन नाकम स्वाइनफ्लु नेपाल भित्रिन खतरा

    न्यूजलय बिहीबार २६, साउन २०७४

     काठमाडौँ । यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको छ । उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ ।
    अहिले पाल्पा, स्याङजा, पोखरा बुटवल र झापा लगायतका स्थानमा स्वाइनफ्लुको समस्या तिव्ररुपमा बढ्दै गएको छ ।
    टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा।....

  • ​यस कारण पेट्रोलपम्प सञ्चालकको फेरि हड्ताल

    न्यूजलय बिहीबार २६, साउन २०७४


    काठमाडौं । पेट्रोलपम्प सञ्चालकले निजी स्वार्थ पूरा गर्न आजदेखि देशभर हडताल सुरु गरेका छन् । आयल निगमबाट तोकिएभन्दा कम तेल पाइरहेको दाबी गर्दै पम्प सञ्चालकले उपभोक्तालाई दुःख दिने गरी हडताल सुरु गरेका छन् ।

    पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अगुवाइमा बिहीबारदेखि....

  • ​गर्भपतनको औषधि बजारमा जथाभावी विक्रि

    न्यूजलय बिहीबार २६, साउन २०७४

    काठमाडौँ। सूचिकृत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवन  गर्नपाईने औषधि जभाभावी विक्री भएको पाईएको छ ।
    गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स मेरिप्रिस्टर र प्रेग्नोकिट गरी चार औषधि औषधि ब्यवस्था विभागमा दर्ता भएका छन् ।
    मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका....

  • भारतको कडाइले नाका प्रभावित

    न्यूजलय बुधबार २५, साउन २०७४

    भैरहवा  । भारतीय सुरक्षा बल (एसएसबी)ले सीमामा आवतजावत गर्ने सर्वसाधारण तथा मालबाहक सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि भैरहवा–सुनौली नाका प्रभावित भएको छ । अहिले भैरहवा–सुनौली नाकामा झन्डै पाँच सयभन्दा बढी मालबाहक सवारीसाधन जाममा परेका छन् । एसएसबीले भारत प्रवेश गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई एक-एक गरी पूर्ण....

  • ​सरकारले नमूना बनाउन लायक समुदायीक विद्यालय भेटेन

    न्यूजलय बुधबार २५, साउन २०७४

    काठमाडौं । सरकारले यस वर्ष सबै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने लक्ष्य राखेको थियो । तर, जिल्ला शिक्षा कार्यालयबाट एक सय ६५ नमुना विद्यालयका लागि छनोट भएर आएकामा राजनीतिक दबाबका आधारमा संख्या थप गरी ०७४/७५ का लागि एक सय ९८ विद्यालय छनोट भएका....

  • मकैबारीमा लगि हत्या गरेको आरोपमा युवती पक्राउ

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । धादिङमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकलाई गत शुक्रबार मकैबारीमा बोलाइ हत्या गरेको आरोपमा स्थानीय युवती तारा थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकी ताराका श्रीमान शान्तलाल तामाङ भने फरार छन् ।

    ‘साँझ खाना खाई खनियावास गाउँपालिकाको दार्खास्थित इलाका प्रहरी चौकीको टेन्टमा....

  • प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । भुटान र चीनबीच उत्पन्न सीमा विवादका कारण भारत र चीनबीच द्वन्द्व चर्किरहेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ ९अगस्ट २३० देखि पाँचदिने भारतको राजकीय भ्रमण गर्ने प्रायस् निश्चित भएको छ । भारत र चीनको विवाद चर्किरहँदा रणनीतिक भूराजनीतिक अवस्थामा रहेको नेपालले तटस्थता....

  • ‘प्रदेश स्तर’बाटै क्षेत्र निर्धारण

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले पहिले ‘प्रदेश स्तर’ बाटै क्षेत्र निर्धारण गर्ने भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँगको छलफलपछि आयोगले दलहरूको सुझावका आधारमा ‘प्रदेशस्तर’ बाटै क्षेत्र निर्धारण गर्ने जनाएको हो ।

    ‘पहिले प्रदेशस्तरमा जनसंख्या र भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गर्ने,....

  • प्रधानमन्त्रीको निर्देशन सरकारी अधिकारीले टेरेनन्

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन ।
    सडकका ध्वाङ झन् झन् जोखिमपूर्ण बन्दै गएको छ । खबरमा लेखिएको छ खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई....