Newslaya Home

पत्रपत्रिका

  • झापामा निर्वाचन अधिकृत तोकिए

    न्यूजलय बिहीबार १२, साउन २०७४

    दमक । आसन्न स्थानीय तहको निर्वाचनका लागि झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् ।

    निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै झापाका आठ नगरपालिका र सात गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको हो ।

    आयोगका अनुसार दमक नगरपालिकामा शान्ति मन्त्रालयका उपसचिव वेदराज....

  • रुखबाट लडेर एक घाइते

    न्यूजलय बिहीबार १२, साउन २०७४

    खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका ११ हेलुवास्थित मंगलबार रुखबाट लडेर एक महिला घाइते भएकी छन्।

    घाइते हुनेमा सोही नगरपालिका बस्ने ४३ वर्षीय बद्री कुमारी राई रहेकी छन्। घर नजिकै रहेको काभ्राको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक लडेर उनि घाईते भएकी थिईन। राईलाई उपचारकालागी खाँदबारी....

  • अलैँची खेतीमा किसान आकर्षित

    न्यूजलय बिहीबार १२, साउन २०७४

    तेह्रथुम । जिल्लाका धेरै किसान अन्न फल्ने खेतबारी मासेर अलैँची खेतीमा लागेका छन् । छोटो समयमा राम्रो आम्दानी पाउने भएपछि किसान अलैँचीको व्यावसायिक खेतीमा लागेका हुन् ।

    जनशक्ति अभावमा ग्रामीण क्षेत्रका बाँझो भएका र जङ्गल बनेका जमिनमा समेत किसानले अलैँची रोपेका छन् । केही वर्षयता....

  • युएईबाट तीन नेपाली महिला फर्काइए

    न्यूजलय बिहीबार १२, साउन २०७४

    धरान । अवैधानिकरुपमा युएई पुगेका तीन महिलालाई नेपाल फर्काइएको छ । घरेलु कामदारका रूपमा युएई पुगेका इलामको महमाई–७ का आशमाया राई, झापाको बनियानी–४ की सविता गौतम र पृथ्वीनगर–९ की जशु शाहीलाई सोमबार नेपाल फर्काइएको नेपाली दूतावास युएईले जनाएको छ ।

    युएईमा अलपत्र परेपछि उनीहरुले आबुधाबीस्थित दूतावासको....

  • सप्तरीमा कैदीको मृत्यु

    न्यूजलय बिहीबार १२, साउन २०७४

    सप्तरी । सप्तरीको राजविराज कारागारमा सजाय भेक्तान गरिरहेका एक बिरामी कैदीको मृत्यु भएको छ ।

    कर्तव्य ज्यान मुद्धामा जन्मकैद भोक्दै आएका सप्तरी डाढा गाबिस ८ का ८० बर्षीय नथुनीप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मधुमेह तथा मिगौला रोगबाट पीडित यादव तिनदिन अघि अचानक....

  • पुलिस सेमीफाइनलमा प्रवेश

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इलाम । इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिताको सोमबारको खेलमा मनाङ मर्स्याङदीलाई हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पुलिसलाई जिताउन एकमात्र गोल अभिषेक रिजालले गरे । सोमबारको खेलमा भोला सिलवाल म्यान अफ द म्याच भए । उनले ७ हजार पुरस्कार....

  • बाबुछोरा पक्राउ

    न्यूजलय बिहीबार १२, साउन २०७४

    भद्रपुर। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार प्रतिवादीहरु खोजतलास गर्ने अभियानअन्तर्गत प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बन मुद्दामा फरार झापा राजगढ ६ बस्ने मान बहादुर श्रेष्ठ र निजको छोरा २३ वर्षीय रोहन श्रेष्ठ रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय राजगढको....

  • हत्यामा संलग्न महिलासहित पाँच पक्राउ

    न्यूजलय बिहीबार १२, साउन २०७४

    सिरहा । सिरहाको लहान नगरपालिका ३ स्थित आँपबगैँचामा झुण्डिएको अवस्थामा भेटिएका श्रवणकुमार साहको हत्यामा संलग्न एक महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्बजनिक गरेको छ।

    पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ५ बस्ने ३३ वर्षीया रञ्जुकुमारी मण्डल, लहान नगरपालिका– ३ बस्ने अन्दाजी ४० वर्षका वसन्त....

  • औषधि पसलमा छापा, सञ्चालक पक्राउ

    न्यूजलय बिहीबार १२, साउन २०७४

    धनकुटा। धनकुटाको एक औषधि पसलबाट म्याद नाघेको औषधि बिक्री गरेको भेटिएपछि प्रशासनले आइतबार औषधि पसलमा छापामारेर सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

    हुलाकटोलस्थित सूर्य बिनायक फर्मेसीबाट म्याद नाघेको औषधि बिक्री गरिएपछि औषधी पसलमा प्रशासनले छापा मारेको हो । आइतबार हिलेनजिक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तेह्रथुमको....

  • बाख्रा पाल्न रु ६१ लाख अनुदान

    न्यूजलय बिहीबार १२, साउन २०७४

    सोलुखुम्बु । सोलुखुम्बुका छजना किसानले बाख्रा पाल्नका लागि जिल्लामा सञ्चालित हिमाली आयोजनामार्फत रु ६१ लाख तीन हजार तीन सय ९५ अनुदान प्राप्त गरेका छन् ।

    आयोजनाका अनुसार लोखिम–४ की प्रमिला राईले रु ११ लाख ५३ हजार एक सय ७७, दूधकुण्ड नगरपालिका–८ का छोङवा लामाले रु १५ लाख....