Newslaya Home

पत्रपत्रिका

  • व्यापारी श्रेष्ठको हत्याको रहस्य बाहिरियो

    न्यूजलय सोमबार १६, साउन २०७४

    दाङ । दाङका व्यापारी ५३ वर्षीय राजकुमार श्रेष्ठको हत्याअघि अपहरणका लागि बाबुले छोरीलाई प्रयोग गरेको खुलेको छ । ती बाबुले आफ्नी छोरीलाई नियोजितरुपमा व्यापारी श्रेष्ठसँग निकट सम्बन्ध बनाउन लगाउँदै अपहरण गरेको र अपहरणपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

    व्यापारी श्रेष्ठको अपहरण र हत्यापछि अनुसन्धानमा....

  • दुई हजार पाँच सयको खाता खोल्नेलाई एक करोड निर्ब्याजी ऋण

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । सबै नेपालीमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत दुई हजार पाँच सय रुपैयाँको खाता खोल्नेलाई एक वर्षसम्म एक करोड निब्र्याजी ऋण दिने नीति ल्याएको छ । बैंकले आगामी आर्थिक वर्षमा ५० लाखले बैंक निक्षेप खाता बढ्ने बताएको छ ।

    ....

  • प्लास्टिकको चामल बेच्ने पक्राउ

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको छ ।
    प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।
    शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको....

  • कार्यालय आउनै छाडे एलडिओ

    न्यूजलय सोमबार १६, साउन २०७४

    महोत्तरी । जिल्ला समन्वय समिति महोत्तरीका स्थानीय विकास अधिकारी युवराज पौडेल बस्ने कायएकक्षभित्र रहेको कुर्सी अचेल खाली देखिन्छ । अन्य दिन सेवाग्राही, राजनीतिकर्मी र एनजिओकर्मीले भरिभराउ हनुने उनको कार्यकक्ष सुनसान छ । कार्यकक्षबाहिर रहेको नेम प्लेटमा कार्यालय प्रमुख बाहिर रहेकोसंकेत नफेरिएको एक साता भइसक्यो ।

    आर्थिक....

  • अन्तरर्घातका कारण २५ स्थानमा हार्नु परेको एमालेको निश्कर्ष

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र अनपेक्षित परिणामको समग्र समीक्षासहितको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ ।

    दोस्रो चरणको निर्वाचनमा कम्तीमा....

  • बाह्रै महिना खेतमा पानी पुर्‍याउन कोसीमा अर्को ब्यारेज निर्माण गर्ने

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ ।

     

    यसका लागि परामर्शदाता नियुक्त गरी एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सिँचाइ विभागले प्रक्रिया पूरा....

  • काठमाडौंमा विद्युत् तार भूमिगत गरिने

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विद्युत् प्रसारणका तारलाई भूमिगत गर्न साउनभित्र बोलपत्र (टेन्डर) आह्वान गर्ने भएको छ । अन्तर्रा्ष्ट्रिय बोलपत्र आह्वानका लागि अन्तिम तयारी भइरहेको जानकारी प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले दिए ।
    सुरक्षित र प्रभावकारी विद्युत् प्रसारण तथा ओभर हेड वितरण प्रणालीले सहर....

  • प्रहरीको पुनसंरचना ‘प्रहरी विधेयक’ तयार

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौँ । सरकारले संघीयताअनुसार नेपाल प्रहरीको पुनर्संरचना गर्न ‘प्रहरी विधेयक, २०७४’ तयार पारेको छ । प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा गृह मन्त्रालयले तयार पारेको विधेयकमा संघीय प्रहरी र प्रादेशिक प्रहरीको संरचनाबारे प्रस्ताव गरिएको छ । विधेयकमा नेपाल प्रहरी संघीय प्रहरीका रूपमा रहने र संविधानअनुसार सात प्रदेशमा....

  • राष्ट्रपतिलाई गाडी खरिद गर्न १६ करोड माग

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ ।
    त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप....

  • उपत्यकावासीलाई बागमतीकै पानी खुवाउने तयारी

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् ।
    सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो ।
    आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा....