Newslaya Home

समाज

  • नवजात शिशु फेला

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सिरहा । सिरहाको खुट्टीखोलामा मंगलबार एक नवजात शिशुको शव फेला परेको छ । अवैध गर्भ रहेको र लोकलाजका कारण आइतबार नै जन्मेर फालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
    समय पुगेरै जन्मेको जस्तो देखिने, सालनाल काटेको, नाइटोमा टेप टाँसेको शिशु सेतो प्लास्टिक र....

  • तीन वर्षीया बालिका बलात्कारको आरोप १३ वर्षिय बालकमाथि

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    नवलपरासी । तीन वर्षीया बालिका नवलपरासीको कावासोतीमा बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
    तीन वर्षीया बालिकालाई स्थानीय १३ वर्षीय एक बालकले बलात्कार गरेको भन्दै बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय कावासोतीमा उजुरी दिएका हुन् ।
    जबरजस्तीकरणी गर्ने बालकलाई प्रहरीको निगरानीमा राखिएको छ....

  • आफनै घरमा लगाइन श्रीमतीले आगो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ७ मा रमिला राईले आफ्नै घरमा आगो लगाएकी छिन् । आफ्नै श्रीमानसँग घरायसी कुरामा बिवाद भएपछि रमिलाले आगो लगाएकी हुन् । आगलागीबाट एक तले फुसको छानो भएको घर, ग्वाली, परालको कुन्यु लगायत सम्पुर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ५....

  • जिरीखिम्ती–मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नति हुँदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    तेह्रथुम । तेह्रथुमजिल्लाको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम सुरु भएको छ । करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको थियो । उक्त सडक आगामी भदौ महिनाभित्रै काम सक्ने गरी सडक डिभिजन कार्यालय....

  • लागूऔषधसहित दुई युवक पक्राउ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    विराटनगर । मोरङको विराटनगर १५ स्थित भित्री सडक खण्डबाट प्रहरीले आइतबार लागूऔषधसहित दुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमान्डौ चावहिल बस्ने २५ बर्षिय दिपेश दाहाल र सोही ठाउँका ३७ बर्षिय आशिष शेर्पा रहेका छन् । बा ६० प १६६४ नम्बरको स्कुटरमा सवार उनीहरुलाई लागूऔषध....

  • श्रीपुरका अग्नि पीडितलाई राहत वितरण

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इनरुवा । गत बिहीबार श्रीपुरमा भएको आगालागीबाट पीडित परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको छ । अग्नि पीडितहरुकालागि सरकारी राहत उपलब्ध गराउन सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने सहितको टोली गएको थियो ।
    हाल कोशी गाउँपालिका वडा नम्बर ५ साविकको श्रीपुर गाविसका अग्नीपीडित ४२....

  • सौतेनी आमाद्वारा सौताको छोराको हत्या

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    धनुषा । जनकपुर १४ मुजिलीयामा २७ बर्षिय रीना राउतले आफ्नै सौताको छोराको हत्या गरेकी छिन् । घरमा कोही नभएको मौका पारेर रीनाले ६ वर्षीय केशर राउतको हत्या गरेकी हुन् । हत्या गरेपश्चात छोरा हराएको भन्दै श्रीमान् श्रीप्रसाद राउत खवर गरेको बताइएको छ । श्रीप्रसादले आफ्नो छोरो....

  • सडकका लागि पहाड विस्फोटको अनुमति माग

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चितवन । नारायणगढ–मुग्लिन सडकखन्डको मुग्लिनतर्फको भागमा भित्तो कटान गर्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ ।
    सो सडकखन्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किमि देखि एक सय मिटर लम्बाई क्षेत्रमा पहाड कटान गर्न कठिन भएको हो । चार....

  • गैँडा मारिँदा शोक ¥याली

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चितवन । दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आइतबार चितवनको रत्ननगरस्थित सौराहामा शोक ¥याली प्रदर्शन गरिएको छ ।
    चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा संघसंस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक ¥याली निकालेका हुन् । गत चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा....

  • मोवाईल चार्ज गर्ने क्रममा करेन्ट एकजनाको मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    उदयपुर । उदयपुरमा आइतबार बिहान मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० बोक्से करमगाछीका १६ बर्षीय चित्रबहादुर बिक रहेका छन् । जिल्लाको त्रियुगा नगरपालिका २ जोगिदहमा दिदिको घरमा करेन्ट लागि घाईते भएका उनको उपचारका लागि....