Newslaya Home

सम्पादकीय

  • ​सुनसरीमा गाँजा फँडानी अभियान, दुई हजार बढी बोट नष्ट

    न्यूजलय बिहीबार ०८, कार्तिक २०७५

    इनरुवा । सुनसरी प्रहरीले सुनसरीका विभिन्न ठाउँमा गाँजाको बोट नष्ट गर्ने अभियान थालेको छ । 

    सुनसरीका विभिन्न स्थानमा उम्रिएका गाँजाका बोटहरु नष्ट गरेको हो । सो क्रममा तीन दिनमा दुई हजार बढी गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको....

  • ​मन्त्रीले भारतको पक्षमा बोल्ने कि नेपालको ?

    न्यूजलय सोमबार ३०, साउन २०७४

    मन्त्री मीन विश्वकर्माको एउटा वक्तव्य अहिले विवादित बनेको छ । धरानका मीनले बोलेको एउटै भनाईलाई अहिले उनका पार्टीभन्दा फरक पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरुले निकै मसला बनाएका छन् । हुन पनि स्वभाविक नै हो । आफ्नो शहरभन्दा नजिकै बग्दै गरेको कोशीमा बाढी उर्लिरहेको बेलामा उनले....

  • इटहरीका मेयरले दिए शुभ संकेत

    न्यूजलय सोमबार १६, साउन २०७४

    इटहरीका नवनिर्वाचित मेयर द्वारिकलाल चौधरी सामान्यतया कडा स्वभावका मानिन्छन् । आफुले सहि ठानेको काम फत्ते गरेरै छाड्ने र गलत लागेको काममा कुनै सम्झौता नगर्ने उनको स्वभाव छ । आफुलाई चित्त नबुझ्ने कुरा आएमा तत्काल कडा प्रतिकृया जनाउन पनि उनी पछि पर्दैनन् । कतिपयले चौधरीले यस्तै....

  • हत्याका अभियुक्तलाई करोडौं रकम बाँडेर के सन्देश दिन खोजेको ?

    न्यूजलय सोमबार १६, साउन २०७४

    “सरकारसँग न्याय प्रणाली हुन्छ, जसले कानूनको आधारमा कसलाई सजाय दिने, कसलाई नदिने निर्णय गर्दछ । सरकारसँग प्रहरीहरू हुन्छन् जसले कानून लागु गराउँदछन् । ”

    माथि उल्लेख गरिएका हरफहरु विकिपिडियाबाट लिइएका हुन् । सरकारको परिषाभा के हो भनेर विकिपिडियामा खोज्दा माथिका हरफहरु भेटिन्छन् । तर माथिको....

  • समाचार टिप्पणी : राजनीतिको एउटा अर्को कालो दिन

    न्यूजलय सोमबार १६, साउन २०७४

    आजको दिन नेपाली राजनीतिको सम्भवतः सबैभन्दा कालो दिनमध्येको एक हुनेछ । एकपछि अर्को लोकप्रिय निर्णय गर्दै अपराधी र भ्रष्टाचारीलाई पाता फर्काएर देशसेवा गर्दै आएकी प्रधानन्यायधिस सुशिला कार्कीले आफ्नो पद सकिन केही साता मात्र बाँकी रहँदा पाएको पुरस्कार हो, उनीमाथिको महाअभियोग ।
    सुडान घोटला, लाउडा....

  • नयाँ वर्ष : नयाँ संकल्प

    न्यूजलय सोमबार १६, साउन २०७४

    भूकम्पले क्षत विक्षत नेपाली मनहरु गाँसिइसकेकै छैनन् । नाकाबन्दीको घाउ अझै कतिको मनमा आलै छ । देशको राजनीतिक अस्थिरता, नेताहरुको राजनीतिक अदूरदर्शीता तथा जिम्मेवार व्यक्ति तथा संस्थाहरुको गैह्रजिम्मेवार गतिविधिका कारण नेपालीहरुको मन दुःखेको त झन् निकै लामो समयदेखि हो । तर यी फाटेका, भत्केका, दुःखेका....

  • साझा र विवेकशीलबीच एकता घोषणा,चुनाव चिन्ह तराजु

    न्यूजलय बुधबार ११, साउन २०७४

    काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच पार्टी एकता भएको छ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको छ ।
    नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्ववल थापाको संयुक्त नेतृत्व हुने बताइएको छ । दुबै नेतालाई सहसंयोजक पद दिइएको....