Newslaya Home

स्वास्थ्य

  • ​यस्ता छन् जाडोमा घाममा बस्नुका फाइदा

    न्यूजलय बिहीबार २९, कार्तिक २०७५

    जाडो याम शुरु भएसँगै मानिस घाममा बस्न रुचाउँछन् । तर, कतिपय व्यस्तताको कारण घाममा बस्न पाउँदैनन् ।

    यदि यसो हो भने पनि केही समय भने घामकै लागि छुट्याउदा पनि स्वास्थ्यको लागि राम्रो हुन्छ । किनकी मनतातो घामले चिसोलाई काटेर शरिर न्यानो मात्र....

  • थाहा पाउनुहोस् निमोनियाका लक्षण र जोगिने उपायहरु

    न्यूजलय सोमबार २६, कार्तिक २०७५

    सोमाबार विश्व निमोनिया दिवस विविध कार्यक्रम गरी मनाईँदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष १२ नोभेम्बरमा यो दिवस मनाउने गरिएको छ । 

    सन् २००९ देखि निमोनियाको बारेमा जनचेता फैलाउन यो दिवस मनाउन थालिएको हो ।

    निमोनिया छातीमा हुने....

  • ​यस्ता छन् अमलाका फाइदा

    न्यूजलय आइतबार २५, कार्तिक २०७५

    अमला भिटामिनले भरपुर फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरुबाट टाढा रहन सकिन्छ एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ ।

    भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम....

  • थाहा पाउनुहोस् क्याल्सियमको कमी हुँदा लाग्ने रोगहरु

    न्यूजलय शनिबार २४, कार्तिक २०७५

    क्याल्सियमले हड्डी मजबूत पार्छ । हाम्रो शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । 

    यदि हामीले शरीरलाई चाहिने आवश्यक क्याल्सियम उपभोग गरिएन भने हड्डी कमजोर भई ओष्टियोपोरोसिस रोग....

  • ​यस्ता छन् अत्यधिक गुलियो खाँदा हुने हानी

    न्यूजलय बुधबार २१, कार्तिक २०७५

    निराश र चिन्ता

    बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन् । चिनिका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन् । गुलियोले मानिसलाई बढी आक्रमक र आवेगात्मक बनाउँछ । डिप्रेसन र चिन्ताको....

  • ​ओठ फुट्ने समस्या छ ? यसो गर्नुहोस्

    न्यूजलय मङ्गलबार २०, कार्तिक २०७५

    ओठ शरीरको एक महत्वपूर्ण भाग हो । यो फुट्यो भने धेरै समस्या हुन्छ । ओठ फुट्नाले केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । 

    बढी चिसो हुँदा....

  • कसरी थाहा पाउने एचआईभी भएको ?

    न्यूजलय आइतबार १८, कार्तिक २०७५

    एचआईभी र एड्स एउटा गम्भिर रोग हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ । 

    अविकसित देश मात्र होइन विकसित देशमा यस रोगबाट धेरैको मृत्यु भएको पाइन्छ । असुरक्षित यौन सम्पर्क, एचआईभी संक्रमित रगत, एचआईभी....

  • नोेबेलमा नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

    न्यूजलय आइतबार १८, कार्तिक २०७५

    विराटनगर । नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो ।
     
    पेसमेकर राख्नु....

  • ​तपाईलाई नियमित महिनावारी हुँदैन ? यसो गर्नुहोस्

    न्यूजलय शनिबार १७, कार्तिक २०७५

    कमजोरि वा अन्य कारणले गर्दा महिनावारी समयमा नहुन सक्छ । महिनावारी समयमा नभए विभिन्न प्रकारका रोगहरुको बिकास हुने चिकित्सक बताउँछन् । तपाई आफ्नो महिनावारी नियमित नभए यी घरेलु उपाए अपनाएर नियमित बनाउन सक्नुहुनेछ ।
     
    राति सुत्नु पूर्व एक गिलास दुधमा दुई चम्चा....

  • ​बढी शुल्क लिने मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने

    न्यूजलय बिहीबार १५, कार्तिक २०७५

    काठमाडौं । अब विद्यार्थीसंग अनावश्य शुल्क लिने मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने भएको छ । सरकारले यो शैक्षिक सत्रमा एमबिबिएस र बिडिएस अध्ययनका लागि लाग्ने शुल्क नबढाउने निर्णयसँगै शुल्कको विषयमा छानबिन गरी कारबाही गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई दिएको हो ।