Newslaya Home

स्वास्थ्य

  • यस्ता छन् प्याजको बोक्राको फाइदा

    न्यूजलय बिहीबार २१, असार २०७५

    प्याजको फाइदाबारे हामी सबैलाई थाहा होला तर यसको बोक्राको फाइदाबारे भने केहीलाई मात्र थाहा छ । सुन्दा अचम्म लाग्ला तर प्याजको बोक्राले हाम्रो विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा दिलाउँछ । जान्नुहोस् यसका फाइदाः

    घाँटी दुख्दा
    प्याजको बोक्राले तपाईंलाई घाँटी दुख्दा पनि आराम....

  • ​सावधान ! कुरिलो, माछा र बदामको अध्ययनबाट निस्कियो यस्तो तथ्य

    न्यूजलय बुधबार २०, असार २०७५

    काठमाडौं । कुरिलो, माछा र बदाम जस्ता खानेकुराबाट निकालिएको अमिनो एसिड एस्पाराजाइनले स्तन क्यान्सर तीव्र गतिमा फैलाउन योगदान गर्ने क्याम्ब्रिज विश्वविद्यालयको अनुसन्धानले देखाएको छ ।

    मुसा र मानिसको ट्यूमर परीक्षण गर्दा वैज्ञानिकहरूले एस्पाराजाइनले रोग फैलाउने जोखिम बढाउने पत्ता लगाए । 

  • ​साङ्लो भगाउने अचुक उपायहरु

    न्यूजलय मङ्गलबार १९, असार २०७५

    साङ्लोले मानिसलाई निकै सताउने गर्छ । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्कँदा मानिस हैरानै हुन्छन् ।

    गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । बजारमा पाइने स्प्रेले साङ्लालाई मार्छ तर त्यसमा भएको रसायनले स्वास्थ्यलाई हानि पनि पु–याउँछ । केही घरेलु उपाय....

  • ​सर्वोच्चको आदेशविपरीत अस्पतालमा अमेरिकी खोप परीक्षण

    न्यूजलय मङ्गलबार १९, असार २०७५

    काठमाडौं । सर्वोच्च अदालतको आदेशविपरीत कान्ति बाल अस्पतालमा उपचारत बालबालिकामा रोटा भाइरसविरुद्धको खोप परीक्षण भइरहेको खुलासा भएको छ ।

    झाडापखालाको उपचारका लागि अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले अस्पतालमा ल्याइएका बालबालिकामा झण्डै दुई वर्षदेखि उक्त भ्याक्सिन परीक्षण गर्दै आएको हो ।

  • ​गुप्ताङ्गको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

    न्यूजलय शनिबार १६, असार २०७५

    गुप्ताङ मानिसको अत्यान्तै गोप्य र संवेदनशील अंग हो । सोही कारण मानिसहरु गुप्ताङका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् । कतिपय त लाजकै कारण पनि गुप्ताङमा हुने समस्याहरुलाई सहेर बसिरहेका हुन्छन् ।

    शरीरभित्र रहेका विकार वस्तु निस्किने प्रमुख द्धार भएका कारण पनि गुप्ताङ....

  • गर्मीमा नखानुस् यस्ता तरकारी

    न्यूजलय शनिबार १६, असार २०७५

    तरकारी भिटामिन, मिनरल्स र शरीरका लागि आवश्यक पौष्टिक तत्वको स्रोत हो । तर, केही तरकारीले शरीरको तापक्रम बढाउने काम गर्छन् । 
    गर्मी मौसममा वातावरणका कारण गर्मी बढी हुन्छ र नियन्त्रणमा लिन निकै गाह्रो हुन्छ । त्यसैले गर्मी मौसममा शरीरको तापमान बढाउने तरकारीको प्रयोग गर्नु....

  • ​नेपालमा भाइरल इन्फ्लुएन्जाको जोखिम बढ्यो, थाहै नपाइ जान सक्छ ज्यान

    न्यूजलय शनिबार १६, असार २०७५

    काठमाडौं । वर्षायामको सुरुवातसँगै भाइरल प्रकोपबाट बालबालिका र ज्येष्ठ नागरिकका साथै श्वासप्रश्वासका बिरामीहरू बढी जोखिममा पर्ने थालेको छ ।

    चिकित्सकहरूका अनुसार नेपालमा भाइरल इन्फ्लुएन्जा ए र बीको जोखिम बढ्न थालेको छ ।

    पश्चिमी देशमा विशेष गरी जाडो समयमा देखा....

  • ​पिसाब पोलेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

    न्यूजलय शुक्रबार १५, असार २०७५

    गर्मी बढेसँगै दैनिक जीवनमा अनेकन समस्या आउन थाल्छन् । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुने मात्र होइन स्वास्थ्य अवस्थामा पनि गडबड हुन थाल्छ । 

    धेरैजसो मानिसलाई गर्मीमा शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्ने समस्या देखा पर्छ । तर, यो एकमात्र कारण....

  • ​यस्ता छन् थाइराइडका लक्षण

    न्यूजलय शुक्रबार १५, असार २०७५

    थाइराइड भनेको  घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको एउटा ग्रन्थी हो । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र....

  • ​​यसरी छुटकारा पाउनुहोस् पेट फुल्ने समस्याबाट

    न्यूजलय शुक्रबार १५, असार २०७५

    गलत खानपानको कारण पेटमा ग्याँस जम्मा भएर वा पानी जम्मा भएर पेट फुल्ने गर्छ । आजकाल धेरै मानिसहरु बारम्बार पेट फुल्ने समस्याबाट ग्रसित छन् । यो सामान्य जस्तो लाग्ने समस्याको कारणले धेरै मानिसहरु हैरान भएका छन् । चिकित्सकहरुको अनुसार खान पानसँग जोडिएका केही सावधानीहरु अपनाउने....