Newslaya Home

स्वास्थ्य

  • तौल घटाउने सजिलो उपाय

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    १. बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउनाले वजन घटाउनका साथै दिमागमा पर्याप्त उर्जा दिन्छ । जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ ।
    २. चिया वा कफी पिउनुभन्दा अगाडि एक गिलास पानी पिउनाले एसिडको असरलाई नियन्त्रण गर्छ ।
    ३. नास्ता....

  • सर्पले टोकेमा यस्तो घरेलु उपाय अपनाउनुहोस्

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    वर्षा सुरु भएलगत्तै सर्प बाहिर निस्कन थालेको छ । यस्तो अवस्थामा सर्पदंशको घटनामा पनि वृद्धि भएको छ । सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक समावेश छन् ।
    हिमोटोक्सिकः यसले रक्त कोशिकामा आक्रमण गर्दछ । शरिरमा थुप्रै स्थानबाट रक्तश्रावको लक्षण र....

  • आँप खानु लाभदायक, के छन् त फाइदा ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    यो समय आँपको सिजन हो । फलहरुको राजा मानिने आँपमा प्रशस्त मात्रामा भिटामित पाइन्छ । त्यसका साथै भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसले हाम्रो शरीरलाई निकै फाइदा गर्छ । आँप खादा हामीलाई के के फाइदा हुन्छन त ?

    आँपले कोलेस्ट्रेरोलको....

  • माछा खाँदा हुने फाइदाहरु यस्ता छन्

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मासुको परिकार खाँदा शरिरलाई असर गर्ने भएकाले शाहाकारी खानालाई स्वस्थ्यको हिसाबले राम्रो भन्ने मानसिकता धेरैजसो मानिसहरुमा भएको पाइन्छ । तर माछाको कुरा गर्ने हो भने यसलाई धेरै नै लाभदायक भएको चिकित्सकहरुको भनाई रहेको छ । माछा खाँदा हुने फाइदाहरु यस्ता छन् :
    माछा ओमेगा-....

  • के तपाईँ दैनिक टाउको दुखाईले चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    प्रायः सबै मानिसलाई टाउको दुख्ने गर्दछ । यसका विभिन्न कारण छन्, जस्तै आँखाको समस्या, अपच, कब्जियत, लू, अनियमित मासिक धर्म, ज्वरो, चिन्ता, मानसिक तनाव, अनिन्द्रा ।
    यस्तो अवस्थामा धेरै मनिसले पेनकिलरको प्रयोग गर्छन् । त्यसले झन् रियाक्सन गर्न सक्छ । त्यसैले टाउको दुखाईबाट पिडित....

  • चिन्ता लिनु कत्तिको खतरनाक ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चिन्ताले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ ।

    डिप्रेसन निम्त्याउँछ
    चिन्ता र तनाव कम गर्न सकिएन भने यसले डिप्रेसन र साथै अन्य कडा खालका मानसिक रोग निम्त्याउँछ ।

    रोग लगाउँछ
    चिन्ता र तनाव लिने व्यक्तिमा....

  • तुलसीको महत्व

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    तुलसी मानव जीवनको निम्ती अत्यान्तै महत्वपूर्ण मानिन्छ । तुलसी बिना साइट इफेक्ट जस्तोसुकै रोगका लागि प्रभावकारी काम गर्ने औषधिय गुण मानिन्छ ।
    आर्युवेदमा बहुउपयोगी बनस्पती हो तुलसी । तुलसीले वायुमण्डलमा वहने दुषित हावालाई समेत शुद्धिकरण गर्छ । त्यसैले जो कोहिले घर आँगन, बार्दली, छतमा....

  • ट्वाइलेट सिटमा भन्दा प्लाष्टिकको बोतलमा धेरै किटाणु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    ट्वाइलेट सीटभन्दा बारम्बार पानी पिउनका लागि प्रयोग गर्ने प्लाष्टिक बोतलमा बढि किटाणु हुने एक नयाँ अनुसन्धानले बताएको छ ।
    ट्रेडमिल रिभ्यूद्वारा गराइएको एक नयाँ अध्ययनका अनुसार ती किटाणुले रोग निम्त्याउने गरेको छ । अध्ययनको नतिजालाई विश्वास गर्ने हो भने बोतलमा पाइने किटाणुमध्ये ६० प्रतिशत....

  • तामाको भाँडामा राखिएको पानी पिउँदा फाइदै फाइदा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    १. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।
    २. आयुर्वेदका अनुसार तामाको भाँडामा राखिएको पानी खानाले....

  • यस्तो आलु खानु खतरनाक

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ । अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ । आलूलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको छ । तर यसरी भण्डारण गरिएको आलु....