Newslaya Home

स्वास्थ्य

  • के तपाईँ दैनिक टाउको दुखाईले चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    प्रायः सबै मानिसलाई टाउको दुख्ने गर्दछ । यसका विभिन्न कारण छन्, जस्तै आँखाको समस्या, अपच, कब्जियत, लू, अनियमित मासिक धर्म, ज्वरो, चिन्ता, मानसिक तनाव, अनिन्द्रा ।
    यस्तो अवस्थामा धेरै मनिसले पेनकिलरको प्रयोग गर्छन् । त्यसले झन् रियाक्सन गर्न सक्छ । त्यसैले टाउको दुखाईबाट पिडित....

  • चिन्ता लिनु कत्तिको खतरनाक ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चिन्ताले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ ।

    डिप्रेसन निम्त्याउँछ
    चिन्ता र तनाव कम गर्न सकिएन भने यसले डिप्रेसन र साथै अन्य कडा खालका मानसिक रोग निम्त्याउँछ ।

    रोग लगाउँछ
    चिन्ता र तनाव लिने व्यक्तिमा....

  • तुलसीको महत्व

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    तुलसी मानव जीवनको निम्ती अत्यान्तै महत्वपूर्ण मानिन्छ । तुलसी बिना साइट इफेक्ट जस्तोसुकै रोगका लागि प्रभावकारी काम गर्ने औषधिय गुण मानिन्छ ।
    आर्युवेदमा बहुउपयोगी बनस्पती हो तुलसी । तुलसीले वायुमण्डलमा वहने दुषित हावालाई समेत शुद्धिकरण गर्छ । त्यसैले जो कोहिले घर आँगन, बार्दली, छतमा....

  • ट्वाइलेट सिटमा भन्दा प्लाष्टिकको बोतलमा धेरै किटाणु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    ट्वाइलेट सीटभन्दा बारम्बार पानी पिउनका लागि प्रयोग गर्ने प्लाष्टिक बोतलमा बढि किटाणु हुने एक नयाँ अनुसन्धानले बताएको छ ।
    ट्रेडमिल रिभ्यूद्वारा गराइएको एक नयाँ अध्ययनका अनुसार ती किटाणुले रोग निम्त्याउने गरेको छ । अध्ययनको नतिजालाई विश्वास गर्ने हो भने बोतलमा पाइने किटाणुमध्ये ६० प्रतिशत....

  • तामाको भाँडामा राखिएको पानी पिउँदा फाइदै फाइदा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    १. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।
    २. आयुर्वेदका अनुसार तामाको भाँडामा राखिएको पानी खानाले....

  • यस्तो आलु खानु खतरनाक

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ । अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ । आलूलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको छ । तर यसरी भण्डारण गरिएको आलु....

  • गर्मीमा एयर कन्डिशनर खतर्नाक, कसरी जोगिने ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    गर्मी मौसममा सीतलका लागि पङ्खा, कुलर, एयर कन्डिशनर जस्ता उपकरणको प्रयोग गर्ने चलन छ । यी उपकरण मार्फत आफ्नो आवश्यकता अनुसार उपयुक्त तापमान कायम राख्न सकिन्छ । यस्ता उपकरणले गर्मीमा सीतल्ता प्रदान त गर्छ तर स्वास्थ्यका लागि भने हानिकारक हुन्छ । निरन्तर लामो समय एसीमा....

  • ‘बिजुली तेल’ घातक

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । धेरै नेपालीहरुले बाथ, जोर्नी दुखेको, आगोले पोलेको, ढाड दुखेको, टाउको दुखेको हातखुट्टा काटेको ठाउँमा मालिस गर्न बिजुलीको तेल प्रयोग गर्ने गरेका छन् । तर यस्तो तेल निकै घातक रहेको अनुसन्धानले देखाएको छ ।
    बिजुलीको तेलको प्रयोगलाई अन्तर्राष्ट्रिय जगतले प्रतिबन्ध लगाइसकेको छ ।....

  • खाली पेटमा कागती पानी खानुको फाइदा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बिहान उठुने बितिकै प्रायः मानिसहरु चिया पिउने गर्छन् । तर, खाली पेटमा तातो चिया पिउनु लाभदायक मानिँदैन । मन तातो पानीमा कागती मिसाएर पिउनु निकै लाभदायक मानिन्छ । खाली पेटमा तातो पानीमा कगती मिसाएर खानुका फाइदा यस्ता छन्ः
    १. खाली पेटमा कागती पानी पिउनाले....

  • दिउँसो सुत्नु फाइदा कि बेफाइदा ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    शास्त्रमा दिनमा सुत्नु राम्रो मानिदैन । दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ । दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ....