काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको छ ।
गृह मन्त्रालयले आज सुचना जारी गर्दै माघ १० गतेदेखि लागु हुने जनाएको छ । अर्को व्यवस्था नभएसम्म ती मुलुकहरूमा भ्रमण गर्न पाइने छैन ।