काठमाडौं । सेयर बजार आज दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६ को विन्दुमा कायम भएको छ ।
आज १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ६९ करोड माथिको सेयर कारोबार भएको छ ।