काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विभिन्न पदहरुमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेप्सेले प्रबन्धक दसौँ तह देखि अधिकृत छैठौँ तहसम्मका विभिन्न अरु पदमा केही कर्मचारी आह्वान गरेको हो।
विज्ञापन अनुसार योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले ७ दिन भित्र आवेदन दिन सक्नेछन् ।