भूमि आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

न्युजलय २५ फाल्गुण २०७८, बुधबार ०२:४९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न २ पदमा १ सय ९९ जना कर्मचारी मागेको छ ।

 

आयोगले सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । 

 

इच्छुक उम्मेदवारहरूले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।