नेप्से परिसूचक ६.५१ अंकले घट्यो

न्युजलय ५ जेठ २०८३, मङ्गलबार ०३:४९ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा पुगेको छ।

अघिल्लो दिन सोमबार नेप्से परिसूचक  १.०३ अंकले घटेको थियो। सो दिन २ अर्ब ४५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३४६ वटा स्क्रिप्सको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँमा खरिदबिक्री भए ।

कारोबारमा आएकामध्ये ११३ वटा स्टक्सको मूल्य बढ्दा १४५ वटाको घट्यो। १