काठमाडौं । बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ७३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ७ अर्ब ५ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ६ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५२ वटा धितोपत्रको दुई करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर किनबेच भएको हो।