Newslaya Home

हाम्रोबारे

न्यूजलय डट कम काठमाडौमा मुख्य कार्यालय रही इटहरीमा शाखा कार्यालयमार्फत् पूर्वी नेपालका विभिन्न घटना, विचारलाई आधार बनाएर सत्यतथ्य समाचार, सुचना र जानकारीहरु प्रेषण गर्ने अनलाइन मिडिया हो । न्यूजलय मिडिया प्रालिद्वारा न्यूजलयको सुरुवात गरिएको हो । नयाँ पुस्ताको ऊर्जा र पुराना पुस्ताको अनुभव र प्रेरणाले प्रकाशित न्यूजलय पूर्वको नम्बर १ न्यूज अनलाइन हो । हामीसँग न्यूजलय डट नेट नामक अंग्रेजी न्यूज अनलाइन समेत छ । यसका साथै हामीसँग युट्युब च्यानल समेत छ ।

सम्पादक : रेवती निरौला (९८४२१९७२४१) 
डेस्क इडिटर : सुमन भट्टराई, रोजिना खतिवडा, सरिता कोइराला 
डेस्क रिपोर्टर : विनय बाराकोटी, कृष्ण भट्टराई 
मल्टिमिडिया निर्देशक : शिशिर ढकाल
तस्वीर : सुवर्णशमशेर विष्ट
टिप्पणीकार : मोहन तिम्सिना, हिमाल दाहाल
सल्लाहकार : राजु केसी, मनु मञ्जिल, रामचन्द्र अधिकारी,देशबन्धु कार्की, लक्ष्मी मादेन लिम्बु