काठमाण्डौ । सोमबार(आज) नेप्से १५ अंकले घटेको छ । केहि दिनयता लगातार घटिरहेको नेप्सेमा आज थप १५.८२ अंकले घट्दै २ हजार ३२.३४ अंकमा झरेको हो ।
नेपाल स्टक एक्चेन्जका अनुसार आज कुल ९९ करोड ८६ लाख ७४ लाख रुपैयाँमा सीमित भएको हो । आज १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ ।