नेप्सेमा सामान्य करेक्सन

न्युजलय ५ साउन २०७९, बिहिबार ०९:३१ मा प्रकाशित

काठमाडौ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै लगातार उकालो यात्रामा रहेको नेप्सेमा बिहीबार ५ अंकको ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८७ अंकले घट्दै २०४४.७२ अंकमा झरेको हो । 

यसदिन बैंकिङ र अन्य समूहको उपसूचक बाहे सबैजसो उपसूचकहरु ऋणात्मक भएका छन् ।